बिस दिनदेखि वन्द गुल्मी आजबाट फिर्ता

तम्घास । बिस दिनदेखि वन्द गुल्मी आजबाट खुलेको छ । सरकारले संबिधान संसोधन प्रस्ताव दर्ता गरेपछि त्यसको विरोधमा हुँदै आएको अनिश्चितकालिन आन्दोलन फिर्ता भएपछि आजवाट गुल्मी खुलेको हो । संयुक्त आन्दोलन संघर्ष समितिले आज विहान एघार बजेपछि बन्द फिर्ता गर्ने निर्णय गरेको थियोे । संघर्ष समितिले बन्द फिर्ता भएपनि जिल्ला प्रशासन कार्यालयमा धर्ना भने जारी … Continue reading बिस दिनदेखि वन्द गुल्मी आजबाट फिर्ता